धनगढी, २० पुस । धनगढीमा चिसो बढै सँगै समता मिडियाँ सेन्टरले न्यानो कपडा वितरण गरेको छ । धनगढी उमहानगरपालिका वडा नं १ मा रहेको दलित बस्ती समता टोलमा जेष्ठ नागरिक,बालबालिका र एकल महिलाहरुलाई कपडा बितरण गरिएको हो ।

No description available.

अत्याधिक चिसो सँगै सितलहर चल्न थालेपछि आर्थीक अबस्था कमजोर भएका १५० जना लाई कपडा बितरण  गरिएको समता मिडिया सेन्टरका अध्यक्ष मिलन कार्कीले जानकारी दिए । साथै समता मिडिया सेन्टरले हरेक वर्ष न्यानो कपडा वितरण गर्दै आएको कार्कीले बताए ।

No description available.

No description available.

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय