पन्चदेवल बिनायक नगरपालिका वाड न १ कुइकाको आयोजना तथा वडा कार्यलय र आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग सहजीकरणमा लैङ्गकि हिन्सा विरुद्ध १६ दिने अभियान अन्तरगत महिला बाल बालिका सरोकार वाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरियको छ ।
वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सेना को अध्यक्षतामा वडा सद्श्य प्रसुराम देबकोटा , स्वस्थ चौकी इन्चार्ज बम भट्ट , महिला बाल बालिका शाखा प्रमुख हसराज अधिकारी र आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहि र सामाजिक परिचालक हेम बहादिर चन्द महिला स्वयंमसेबिका लगायत महि
ला र बाल बालिका को उपस्थिति रहेको थियो । स्वास्थ चौकी इन्चार्ज बम भट्ट को स्वागत मन्तब्य बाट शुरु भयको थियो ।
उक्त कार्यक्रममा समुदय स्तरमा महिला र पुरुषमा हुने विभेद को अन्त्य गर्न सबओ सरोकार वाला निकाय एकजुट हुनु प्रने र विभिन्न खाले हिंसा दुव्र्यवहार कम गर्न गाउटोल स्तरमा जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्ने । महिलाहरुका अधिकार लाई सुनिशचित ग्रन बिभिन्न कार्यक्रममा सहभागी गराउने । लगायतका कार्यक्रम गर्ने । समुदायमा बिध्मान रहेको कि सस्कार कुरिती को अन्त्य गर्ने महिनावरी बाबस्थापनमा सहयोग गर्ने लगायतका कुराहरुको अन्तरक्रिया कार्यक्रम गरियको थियो ।
उक्त कार्यक्रममा महिला बाल बालिका तथा जेस्ठ नागरिक साखा प्रमुख हस राज अधिकारीले समग्र लैगिक हिसाको बारेमा जनाकारी गराउनुभयको थियो भने आस्था नेपालला फिल्स अधिकृत दिल बहादिर शाहि ले हिसा अन्त्य गर्नका लागि पहिला सबैले आ आफ्नो घर बाट आफै बाट शुरुवात गर्नु पर्ने र हरेक कार्यक्रममा महिला र बाल बालिका लाई अबसर प्रदान गर्ने कार्यक्रममा सहभागी गराउने कुरामा सबै सरोकार वाला ले एक जुट भयर लाग्नु पर्ने कुराको जान कारी गराउनु भयको छ ।
कार्यक्रम लाई प्रभावकारी रुपमा सन्चालन गरि वडा स्तरमा महिला हिसा बाल बालिकाको बाल संरक्षणको क्षेत्रमा होस याअबाल बिबाह अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम होस बिगत देखि वडा कार्यलयले सन्चालन गर्दै आइरहेको छ । आगामी दिनमा पनि निरन्तरता दिने छ । साथै अन्य बिकासकाका कार्यक्रम संगै मानबिय बिकासका कार्यक्रममा वडाले जोड दियको छ र समग्र लैङिक हिसा अन्त्य गर्न सबै निकाय सङ साझेदारी गरेर वडाले काम गतिरहेको छ र सबै को सहकार्य समन्वय र साझा प्रयास बाट मात्र सम्भब रहेको कुरा अबगत गराउदै सबै आहभागी लाई धन्यवाद दिदै कार्यक्रमका सभा अध्यक्ष एबम वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सेना ले अन्तरकृया कार्यक्रम समापन गर्नु भयक थियो ।
उक्त कार्यक्रमको सन्चालक वडा सहायक धर्म ढकाल ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय