कमलबजार, असोज ५ ।   नेपाली कांग्रेसमा पार्टीमा आवद्ध भई लामो समय देखि  क्रियाशील राजनितीमा संलग्न  कमलबजार नगरपालिका वडा १० घोडासैन निवासी गोविन्द बहादुर बिष्टले नेपाली कांग्रेसको चलिरहेको  चाैधाैं महाधिवेशनमा अछाम निर्वाचन  क्षेत्र नं २ को  क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिने घ‍ोषणा गरेका छन ।  लोक देउडा गायनमा छुट्टै पहिचान बनाएका बिष्ट राजनीति पनि छुट्टै पहिचान बनाउने दौडमा छन । युवाले नेतृत्व पाए मात्र कांग्रेस चलाएमान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय