
कमलबजार कार्तिक २८ । जनता समाजबादी पार्टी (जसपा) अछाम जछाम जिल्ला समन्वय समितिको बैठक नयाँ कार्यसमिति चयन गर्दै मंगलसेनमा सम्पन्न भएको छ । जस अनुसार पद र पदाधिकारी निम्न अनुसार रहेका छन ।
अध्यक्ष : टंक बहादुर रावल ( मनपा)
उपाध्यक्ष : कुशराज बजगाईँ ( कनपा- ढाँकु)
उपाध्यक्ष : चन्द्रकान्त बजगाई ( कनपा)
उपाध्यक्ष : कमला तिमिल्सैना ( कनपा)
सचीव : दीपक ब. दुवाल ( साँफेबगर)
उप- सचिव : प्रेमनाथ योगी ( सानपा)
( २ जना पछि मनोनीत हुनेछ )
कोषाध्यक्ष : कम्मान सिं आउजी ( पन्चदेवल – बिनायक) लगायत ३५ सदस्यीय जिल्ला समन्वय समिति र ९ सदस्यीय जिल्ला सचिवालय गठन) साथै बैठकले निवर्तमान अध्यक्ष बालाराम ढकाल लाई प्रदेश सचिवका लागि सिफारिस समेत गरेको जानकारी प्राप्त भएको छ ।