कमलबजार ८ मंसिर
नेपाली काग्रेसको १४ महाधिबेशन अन्तर्गत अछाम क्षेत्र न.२ को क्षेत्रिय सभापती मा पुष्पराज शर्मा बिजयी भएका छन ।प्रतिस्पर्धी टंक ब.धामी लाई १२५ मतान्तरले पराजित गदै शर्मा बिजयी भएका हुन ।यसै गरि सचिव मा भिम बिष्ट ४९२ र सुरत ब. रावल ४०७ ले बिजयी भएका छन ।
शर्माले ४६० मत प्राप्त गरेका छन भने धामीले ३३५ मत मात्रै प्राप्त गरे । यस भन्दा अगाडीको महाधिबेश्नमा गोलापथा बाट क्षेत्रिय सभापती मा पराजित भएका शर्मा यस पटक बिजयी भएका हुन तुर्माखाद गाँउपालिकाको अध्यक्ष रहेका युवा नेता शर्मा राजनितज्ञ शास्त्र मा उच्च शिक्षा प्राप्त शर्मा ने.बि.संघ बाट राजनिती शुरुवात गदै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंञ्ज का स्व.बि.यु.सभापती समेत रहेका थिय ।
ADVERTISEMENT