
कमलबजार ८ मंसिर
नेपाली काग्रेसको १४ महाधिबेशन अन्तर्गत अछाम क्षेत्र न.२ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधीमा प्रमुख तथा उपप्रमुख बिजयी भएका छन । कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट ४४६ मत सहित खुल्ला र नगरपालिकाका उपप्रमख भुमिशरण ढकाल (बजगाई) ३७३ सहित महिला खुल्ला तर्फ बिजयी भएका हुन ।