अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती लक्ष्मण बहादुर शाहले महाधिबेशन प्रतिनिधीमा बिजयी हासिल गरेका छन् । बिरामी भएर काठमाण्डौँमा अस्पतालको शैयामा रहेका शाहले अछाममा बाजी मारेका हुन् ।

उनले ३ सय ८७ मतका साथ खुल्ला महाधिबेशन प्रतिनिधीमा जित हासिल गरे । शाह र माननिय राम बहादुर बिष्टको बराबर मत आउदाँ शाहले गोलाप्रथा बाट जित हासिल गरेका हुन् ।

उनी अधिल्लो महाधिबेशनमा पनि गोलापथा बाट क्षेत्रिय सभापति बिजयी भएका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय