कमलबजार, मंसिर २२ ।अछामको कमलबजार नगरपालिका वडा ६ गैरिटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको मध्यपहाडि लोक मार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाईकल सहित एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनाला रहेका छन् ।

सडक भन्दा केहि मिटर तल मोटरसाइकल सहित उनी मृत अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप बिवरण आउँन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय