हिक्मत नेपाली , कमलबजार पौष ९ ।    लामो समय देखि कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीमा सह प्राध्यापकको रुपमा कार्यरत डा. भवान सिंह  चलाउने सुदूरपश्चिम  विश्वविद्यालयको शिक्षा शास्त्र संकायको डिनमा नियुक्त हुनुभएको छ । पुर्खौली घर कमलबजार नगरपालिका वडा नं ८ डुङ्गालामा रहेका चलाउने कैलाली जिल्लाको  धनगढी लाई कर्म थलो बनाएर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याईरहनु भएको छ । उहाँले माद्यामिक शिक्षा श्री जाल्पा देवी माद्यामिक विद्यालय ढाँकु बाट प्राप्त गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय