कमलबजार ,माघ १५ । कमलबजार नगरपालिका वडा नं ५ कुईकामा मंगलासैन उधमी महिला सहकारी संस्थाको अगुवाइमा मदिरा नियन्त्रण तथा कुप्रथा विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत आज एउटा छाउपडि गोठ भत्काईएको त्यहाँ बाट कमलबजार नगरपालिका महिला वालबालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय