कमलबजार चैत्र १३
स्थानिय निर्वाचन नजिकिदै गर्दा कमलबजार नगरपालिका वडा न.७ का स्थाई बासिन्दा तथा सदरमुकामको पोषशा मा.बि का शिक्षक तथा नेपाली काग्रेस क्षेत्र न.२ का महाअधिबेशन तथा महासमिती सदस्य रहेका पदमराज अधिकारी को राजिनामाले नेपाली काग्रेस कमलबजारमा हलचल पैदा गरेको छ ।
ने.बि.संध हुदै नेपाल शिक्षक संध को जिल्ला नेतुत्व मा रहदै काग्रेस कोे मुल राजनितीमा १० औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी को रपमा उदायका अधिकारी को स्थानिय निर्वाचन को अगाडी राजिनामा ले कमलबजार नगरपालिकाका मेयर पदका आंकाक्षीहरु कागे्रस कमलबजार तथा सामाजिक सञ्जालमा हलचल पैदा गरेको छ।
कमलबजारमा शिक्षित तथा बौद्घिक नेताहरुको अभाव खडिएको अवस्थामा अधिकारी को प्रत्क्षय राजनितीमा आगमनले जनमानसा सकारात्मक संन्देश दिएको छ । देउवा निकट मानिने अधिकारी पार्टी सभापती पुष्प शाह का राजनैतिक सल्लाकार का रुपमा रहेका अधिकारी लाई मेयर पदका प्रमुख दावेदारको रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय