कमलबजार बैशाष २
कमलबजार नगरपालिकामा नेकपा एमाले बाट मेयर पदमा कटक साउद सर्वसहमत हुनु भएको छ ।
ने.क.पा एमाले कमलबजार नगरपालिका नगरकमिटीको बैठकले मा नेकपा एमाले बाट कमलबजार नगरपालिकामा नेकपा एमाले बाट मेयर पदमा कटक साउद सर्वसहमत उम्मेदवार बनाउने निर्णय गरेको छ । कमलबजार नगरपालिका वडा न.४ निवासी साँउद पार्टीका पुराना तथा ईमान्दार कार्यक्रता हुन ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा स्थानिय जनाधार राम्रो रहेका साँउद सबै भन्दा बढि जनप्रिय तथा लोकप्रिय तथा एमाले का बलिया उम्मेदवार को रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय