मंगलसेन नगरपालिकामा निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षको विवरण निम्न अनुसार छ। कार्यकालको शुभकामना ।
१. प्रमुखः पदम बहादुर बोहरा [नेकपा (एमाले)]
२. उप-प्रमुखः संगिता रावल सोडारी [नेकपा (एमाले)]
३. वडा नं. १ वडाध्यक्षः लोकराज नाथ [नेकपा (एमाले)]
४. वडा नं. २ वडाध्यक्षः देवेन्द्र बहादुर बोगटी [नेकपा (एमाले)]
५. वडा नं. ३ वडाध्यक्षः बिर्ख बहादुर बोगटी [नेकपा (एमाले)]
६. वडा नं. ४ वडाध्यक्षः नामसिंह धामी [ने.का.]
७. वडा नं. ५ वडाध्यक्षः झंकर प्रसाद भाट [नेकपा (एमाले)]
८. वडा नं. ६ वडाध्यक्षः देवेन्द्र भण्डारी [नेकपा (एमाले)]
९. वडा नं. ७ वडाध्यक्षः राज बहादुर शाही [नेकपा (एमाले)]
१०. वडा नं. ८ वडाध्यक्षः ज्ञानेन्द्र बोहरा [नेकपा (एमाले)]
११. वडा नं. ९ वडाध्यक्षः पदम बोहरा [नेकपा (एमाले)]
१२. वडा नं. १० वडाध्यक्षः जनक कुँवर [नेकपा (एमाले)]
१३. वडा नं. ११ वडाध्यक्षः नर बहादुर भण्डारी [ने.का.]
१४. वडा नं. १२ वडाध्यक्षः खगेन्द्र रावल [ने.का.]
१५. वडा नं. १३ वडाध्यक्षः हिक्मत बोगटी [ने.का.]
१६. वडा नं. १४ वडाध्यक्षः शिव बहादुर सोडारी [नेकपा (एमाले)]
समृद्ध मंगलसेनको यात्रा सफल रहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय