कमलबजार , असार ९ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढ परियोजना अन्तर्गत कमलबजार नगरपालिकामा रहेको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ईकाईको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधि संग अभिमुखिकरण कार्यक्रम आज कमलबजार नगरपालिका वडा नं ९ सेरामा सम्पन्न भएको छ । सो कार्यक्रममा वडा अध्यक्ष कमल प्रसाद बजगाई , वडा सदस्य वीर बहादुर रावत, जानकी कुमारी बिष्ट , मना वड, वडा सचिव राजेन्द्र प्रसाद बजगाई लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सहजिकरण ईकाईमा कार्यरत एम.आई.एस फिल्ड सहायक हिक्मत बहादुर नेपाली र वडा सचिव राम बहादुर बिष्टले गर्नु भएको थियोे ।कमलबजार , असार ९ ।
नेपाल सरकार गृह मन्त्रालय ,राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढ परियोजना अन्तर्गत कमलबजार नगरपालिकामा रहेको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ईकाईको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधि संग अभिमुखिकरण कार्यक्रम आज कमलबजार नगरपालिका वडा नं ७ सेरामा सम्पन्न भएको छ । सो कार्यक्रममा वडा अध्यक्ष नृप बहादुर बोहरा , वडा सदस्य बल बहादुर भण्डारी ,धाङ्णे सुनार ,ठम्मरा भाट, सेतु ढोली लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सहजिकरण ईकाईमा कार्यरत एम.आई.एस फिल्ड सहायक हिक्मत बहादुर नेपाली र वडा सचिव राम बहादुर बिष्टले गर्नु भएको थियोे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय