अछाम भाद्र २१ । हलिया मुक्ति भएको  १४ वर्ष पूरा भयपनि हलियाहरु तथा अधिकारकर्मिहरुले मुक्ति लाई खुसियाली हाेइन अधिकार प्राप्ति र संघर्ष काे रुपमानै मनाउन परेकाे छ । सरकारले हलिया पुनःस्थापन काे कार्यक्रम लम्वयाउदा अन्य स्वास्थ्य , शिक्षा , राेजगारी, सशक्तीकरण र समावेशिका कामहरु अाझेलमा परेका छन् हलिया मुक्ति समाज अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ समाजले मुक्ति दिवशकाे अवसरमा सस्थाका उपाध्यक्ष निर्मला परियारकाे नेत्तृत्वमा के.स.सेते कामी पत्रकार तथा अन्य हलिया समुदायकाे सहभागितामा बुझाएकाेहाे ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले हलिया समुदायकाे मागहरु जायज भएको एकीएकिकृत बाधा श्रम निषेध एेन जारी गरिनु पर्ने जातिछुवाछुत तथा अन्य बिभेदहरुकाे अन्त्य  गरिनु पर्ने कुरा राख्नु भयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय