२०७९ मंसिर ५,
डडेल्धुरामा जारी प्रतिनिधि सभा सदस्यको मतगणनामा कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

केहीबेर अघिमात्रै सुरु भएको गणनामा देउवाले ४८, कांग्रेस विपीका कर्ण बहादुर मल्लले ४२,
सागर ढकाल (स्वतन्त्र)–१७,गोविन्द खडायत (राप्रपा)–४ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय