
२०७९ मंसिर ५,
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर – १ मा एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता लिएका छन् ।
१०० मत गणना गर्दा तामाङले ६७ मत पाएका हुन् भने गठबन्धनका साझा उम्मेदवार वीना मगरले २९ मत पाएकी छिन् । बिना संघीय पूर्व मन्त्री हुन् भने तामाङ सुदूरपश्चिमका पूर्व मन्त्री हुन् ।