कमलबजार पाैष २० ।
कमलबजार नगरपालिका वडा नं ७ सेरामा बाल अधिकार समिति तथा बाल सन्जाल समिति गठन गरिएको छ । जसको अध्यक्षमा बिमल राज जोशी, उपाध्यक्षमा धरु बोहोरा रहेका छन् । यस्तै सचिव जानकि भाट लगायत २१ सदस्यीय समिति गठन गरिएको कमलबजार नगरपालिका वडा नं ७ का वडा सदस्य बल बहादुर भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा वडा स्थित बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको पनि बताइर्एको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय