कहा छन जनप्रतिनिधि ?
जनताको पिडा जस्ताको तेस्तै !
निकै कहलि लाग्दो दृश्य
दार्चुला मालिकार्जुन गाउँपालिका २ मा स्टेचर नभएर डोरीको स्टेचर बनाएर गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजाँदै ।
सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय