#सादर नमन: सम्पूर्णमा
हार्दिक अपिल🙏
अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं. ५, कुईका चानपुन्ने गडा घर भई हाल सुर्खेत निवासी (दुई बर्ष अगाडी कामको शिलशिलामा भारतमा बस्दै गर्दा गाडी दुर्घटनामा परी ज्यान गुमाउनु भएका) भोज राज तिमिल्सैना उपाध्याय कि छोरी, जन नमुना माध्यमिक विद्यालय सुर्खेतमा कक्षा ९ मा अध्यायनरत हाम्री नावालिक चेली १३ वर्षीय स्मृती तिमिल्सैना उपाध्याय विगत करिव २ महिना देखि व्लड क्यानसर रोगले ग्रसित भई कान्ती बाल अस्पताल काठमाण्डाैमा उपचार गराई रहनु भएको छ। अस्पतालले बताए अनुसार उनको उपचारमा करीब ३०-५० लाख रूपैंया लाग्ने भएको छ। एकल महिलाले चलाउदै आउनु भएको उनको परीवारको आर्थिक अवश्था ज्यादै दयनिय रहेको छ। परीवारमा बुबाको मृत्यूले परेको एउटा ठुलै बज्रपातको पीडा सेलाउन नपाउदै अर्को पीडा थपिएको छ। फुल्दै गरेको हाम्रो एक कोपीलालाई यहाँहरूको अमूल्य सहयोग गरेर नयाँ जीवन प्राप्तीका लागि देश बिदेशमा रहनु हुने सम्पूर्ण मनकारी आफन्तजन, दाजुभाई , शुभ चिन्तकहरूमा हार्दिक हार्दिक अपिल गर्दछुँ। तपाईं हाम्रो सानो सहयोगले स्मृतीले नयाँ जीवन पाउने पुर्ण विश्वास मनभरी छ।
❤️उनी आमाकी एक्ली सन्तान , भविष्यकी सहारा हुन😢
सहयोगका लागि:-
उहाँको आमाको बैङ्क खाता नम्बर
जमुना कुमारी उपाध्याय
सनराईज बैंक सुर्खेत शाखा
खाता नंं:-0650696231202001
सम्पर्क नम्बर :-9866710883
🙏धन्यवाद।