काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो ।