दिपा भण्डारी

अछाम , चैत्र १७ । मंगलसेन नगरपालिका वडा नम्बर ५ मा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । नगरपालिकाको मुख्य बजार व्यस्थापन अन्तर्गत बजार क्षेत्र भित्रको सडक सरसफाई तथा ढल निकाश र कृषि संकलन तथा वितरण केन्द्र व्यवस्थापनमा छलफल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको थियो । मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउने उधेयश्यले कार्यक्रमको आयोजना गरिएको हो । मगलसेन नगरपालिकाको अयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो । मंगलसेन बजारको फोहोर मैला व्यावस्थापन ,कृषि तथा पशुजन्य बस्तु बिक्रीवितरण तथा संकलन केन्द्रको व्यावस्थापन, नगरपालिकालाई पलास्टिक मुक्त बनाउने,बजार भित्र हेभि सवारी प्रवेशमा रोक लगाउने,सडक अतिक्रमण गरि राखेका सामाग्री व्यवस्थापन, बस तथा जीव पार्किङ स्थलमा राख्ने, खानेपानी खुल्ला पाईपहरु व्यवस्थापन,बजार भित्र रहेका टेलिकम, तथा बिधुत अव्यवस्थित तार व्यवस्थापन,टिनका टहरा तिन दिन भित्र हटाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल गरिएको छ । छलफलमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउनका लागि सबै जना एकजुट हुनुपर्ने र गरेका निर्णयहरुलाइ कार्यान्वयन गर्नु नागरिकको कर्तब्य भएको बताउनु भएको छ ।

बजारबासीको सहयोग बिना बजारको सुन्दरता नबढ्ने भएकाले आफ्नो घर अगाडीको फोहोर व्यवस्थापन आफैले गरेर नगरपालिकालाई रचनात्मक कार्यमा नगरको विकासका लागी सहयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले मंगलसेन बजारमा रहेका टिनकाटहरा हटाउन, हाटबजारका व्यावसायिलाई हाटबजारको भाडा तिर्नआग्रह समेत गर्नु भएको छ । बजार बासिहरुले टिप्पर नियमित नआउदा फोहोर व्यावस्थापनाा समस्या भएको बताएका छन । हाटबजारका व्यावसायिहरुले मनोमानि तरिकाले सामानको बिक्री गर्ने गरेकाले मुल्य निर्धारण गर्नु पर्ने बजार व्यवस्थापन समिती सचिव शेरबहादुर बोगटीले बताउनुभयो । एम्बुलेन्स र सवबहान अनिबारे रुपमा नगरमा सञ्चालन हुनुपर्ने यातायात व्यवस्थापन समिती भानु ढुङगानाले बताउनुभयो । यसैगरी पाईपलाईन व्यावस्थापन गरिदिन बजारका व्यावसायिहरुले नगरपालिकासंग माग गरेका छन । यस्तै टेलिकमको तार व्यवस्थापनको काम तुरुन्त गर्ने अछाम टेलिकमले जनाईएको छ । खुल्ला पाईपलाईनको बारेमा छिटै छलफल गरेर अडाडि बढ्ने जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहाले बताउनुभयो । सर्वदलीय सर्वपक्षीय बैठकमा नगरप्रमुख पदम बहादुर बोहरा, नगरउपप्रमुख संगिता रावल सोडारी, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहा,नेपालि काँग्रेसका सहसचिव दिनेश स्वार, नेकपा एमालेका सचिव भिमबहादुर रावल,नेपाल टेलिकमका प्रमुख अमित कुमार झा , उद्योग वाण्ज्यि संघका प्रतिनिधी छत्र बहादुर बोहरा, बजार विकास समितीका शेर बहादुर बोगटी, सावर्जनिक जीप व्यवसायीका भानु ढुङ्गाना, स्थानिय व्यवसायि ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
यसैगरि उक्त बैठकमा सबै व्यवसायिहरुलाई आ आफनो व्यवस्थापनमा उत्सर्जन फोहोर बर्गिकरण सम्बन्धि सचेतना गर्ने र शुल्क लगाई फोहोरमैला व्यवस्थापनमा उपयोग गर्ने , प्लाष्टिक जन्य,काँच जन्य र कुहिने फोहोर र नकुहिने फोहोरको बर्गिकरण गरेर नगरको फोहोर फाल्ने टिप्उरमा राख्ने, नगरपालिकाले नियमित टिप्पर फोहोर व्यवस्थापनका लागि पठाउने , ठुलो गाडि बेलुकि ६ बजे पछि र बाइक सडक क्षेत्राधिकार बाहिर पार्किङ्ग गर्ने लगाएतका निणर्य गरिएको छ ।बजार क्षेत्र भित्रको सडक सरसफाई तथा ढल निकाश र कृषि संकलन तथा वितरण केन्द्र व्यवस्थापनमा छलफल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको थियो । मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । मगलसेन नगरपालिकाको अयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो । मंगलसेन बजारको फोहोर मैला व्यावस्थापन ,कृषि तथा पशुजन्य बस्तु बिक्रीवितरण तथा संकलन केन्द्रको व्यावस्थापन, नगरपालिकालाई पलास्टिक मुक्त बनाउने,बजार भित्र हेभि सवारी प्रवेशमा रोक लगाउने,सडक अतिक्रमण गरि राखेका सामाग्री व्यवस्थापन, बस तथा जीव पार्किङ स्थलमा राख्ने, खानेपानी खुल्ला पाईपहरु व्यवस्थापन,बजार भित्र रहेका टेलिकम, तथा बिधुत अव्यवस्थित तार व्यवस्थापन,टिनका टहरा तिन दिन भित्र हटाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल गरिएको छ । छलफलमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउनका लागि सबै जना एकजुट हुनुपर्ने र गरेका निर्णयहरुलाइ कार्यान्वयन गर्नु नागरिकको कर्तब्य भएको बताउनु भएको छ । बजारबासीको सहयोग बिना बजारको सुन्दरता नबढ्ने भएकाले आफ्नो घर अगाडीको फोहोर व्यवस्थापन आफैले गरेर नगरपालिकालाई रचनात्मक कार्यमा नगरको विकासका लागी सहयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले मंगलसेन बजारमा रहेका टिनकाटहरा हटाउन, हाटबजारका व्यावसायिलाई हाटबजारको भाडा तिर्नआग्रह समेत गर्नु भएको छ । बजार बासिहरुले टिप्पर नियमित नआउदा फोहोर व्यावस्थापनाा समस्या भएको बताएका छन । हाटबजारका व्यावसायिहरुले मनोमानि तरिकाले सामानको बिक्री गर्ने गरेकाले मुल्य निर्धारण गर्नु पर्ने बजार व्यवस्थापन समिती सचिव शेरबहादुर बोगटीले बताउनुभयो । एम्बुलेन्स र सवबहान अनिबारे रुपमा नगरमा सञ्चालन हुनुपर्ने यातायात व्यवस्थापन समिती भानु ढुङगानाले बताउनुभयो । यसैगरी पाईपलाईन व्यावस्थापन गरिदिन बजारका व्यावसायिहरुले नगरपालिकासंग माग गरेका छन । यस्तै टेलिकमको तार व्यवस्थापनको काम तुरुन्त गर्ने अछाम टेलिकमले जनाईएको छ । खुल्ला पाईपलाईनको बारेमा छिटै छलफल गरेर अडाडि बढ्ने जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहाले बताउनुभयो । सर्वदलीय सर्वपक्षीय बैठकमा नगरप्रमुख पदम बहादुर बोहरा, नगरउपप्रमुख संगिता रावल सोडारी, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहा,नेपालि काँग्रेसका सहसचिव दिनेश स्वार, नेकपा एमालेका सचिव भिमबहादुर रावल,नेपाल टेलिकमका प्रमुख अमित कुमार झा , उद्योग वाण्ज्यि संघका प्रतिनिधी छत्र बहादुर बोहरा, बजार विकास समितीका शेर बहादुर बोगटी, सावर्जनिक जीप व्यवसायीका भानु ढुङ्गाना, स्थानिय व्यवसायि ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
यसैगरि उक्त बैठकमा सबै व्यवसायिहरुलाई आ आफनो व्यवस्थापनमा उत्सर्जन बर्गिकरण सम्बन्धि सचेतना गर्ने र शुल्क लगाई फोहोरमैला व्यवस्थापनमा उपयोग गर्ने , प्लाष्टिक जन्य,काँच जन्यर कुहिने फोहोर र नकुहिने फोहोरको बर्गिकरण गरेर नगरको फोहोर फाल्ने टिप्पर राख्ने, नगरपालिकाले नियमित टिप्पर फोहोर व्यवस्थापनका लागि पठाउने , ठुलो गाडि बेलुकि ६ बजे पछि र बाइक सडक क्षेत्राधिकार बाहिर पार्किङ्ग गर्ने लगाएतका निणर्य गरिएको छ ।मंगलसेन नगरपालिका वडा नम्बर ५ मा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । नगरपालिकाको मुख्य बजार व्यस्थापन अन्तर्गत बजार क्षेत्र भित्रको सडक सरसफाई तथा ढल निकाश र कृषि संकलन तथा वितरण केन्द्र व्यवस्थापनमा छलफल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको थियो । मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउने उधेयश्यले कार्यक्रमको आयोजना गरिएको हो । मगलसेन नगरपालिकाको अयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो । मंगलसेन बजारको फोहोर मैला व्यावस्थापन ,कृषि तथा पशुजन्य बस्तु बिक्रीवितरण तथा संकलन केन्द्रको व्यावस्थापन, नगरपालिकालाई पलास्टिक मुक्त बनाउने,बजार भित्र हेभि सवारी प्रवेशमा रोक लगाउने,सडक अतिक्रमण गरि राखेका सामाग्री व्यवस्थापन, बस तथा जीव पार्किङ स्थलमा राख्ने, खानेपानी खुल्ला पाईपहरु व्यवस्थापन,बजार भित्र रहेका टेलिकम, तथा बिधुत अव्यवस्थित तार व्यवस्थापन,टिनका टहरा तिन दिन भित्र हटाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल गरिएको छ । छलफलमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले मंगलसेन बजारलाई सुन्दर तथा आक्रषण बनाउनका लागि सबै जना एकजुट हुनुपर्ने र गरेका निर्णयहरुलाइ कार्यान्वयन गर्नु नागरिकको कर्तब्य भएको बताउनु भएको छ । बजारबासीको सहयोग बिना बजारको सुन्दरता नबढ्ने भएकाले आफ्नो घर अगाडीको फोहोर व्यवस्थापन आफैले गरेर नगरपालिकालाई रचनात्मक कार्यमा नगरको विकासका लागी सहयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले मंगलसेन बजारमा रहेका टिनकाटहरा हटाउन, हाटबजारका व्यावसायिलाई हाटबजारको भाडा तिर्नआग्रह समेत गर्नु भएको छ । बजार बासिहरुले टिप्पर नियमित नआउदा फोहोर व्यावस्थापनाा समस्या भएको बताएका छन । हाटबजारका व्यावसायिहरुले मनोमानि तरिकाले सामानको बिक्री गर्ने गरेकाले मुल्य निर्धारण गर्नु पर्ने बजार व्यवस्थापन समिती सचिव शेरबहादुर बोगटीले बताउनुभयो । एम्बुलेन्स र सवबहान अनिबारे रुपमा नगरमा सञ्चालन हुनुपर्ने यातायात व्यवस्थापन समिती भानु ढुङगानाले बताउनुभयो । यसैगरी पाईपलाईन व्यावस्थापन गरिदिन बजारका व्यावसायिहरुले नगरपालिकासंग माग गरेका छन । यस्तै टेलिकमको तार व्यवस्थापनको काम तुरुन्त गर्ने अछाम टेलिकमले जनाईएको छ । खुल्ला पाईपलाईनको बारेमा छिटै छलफल गरेर अडाडि बढ्ने जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहाले बताउनुभयो । सर्वदलीय सर्वपक्षीय बैठकमा नगरप्रमुख पदम बहादुर बोहरा, नगरउपप्रमुख संगिता रावल सोडारी, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला खानेपानी कार्यालय अछामका प्रमुख शुरेस बहादुर शाहा,नेपालि काँग्रेसका सहसचिव दिनेश स्वार, नेकपा एमालेका सचिव भिमबहादुर रावल,नेपाल टेलिकमका प्रमुख अमित कुमार झा , उद्योग वाण्ज्यि संघका प्रतिनिधी छत्र बहादुर बोहरा, बजार विकास समितीका शेर बहादुर बोगटी, सावर्जनिक जीप व्यवसायीका भानु ढुङ्गाना, स्थानिय व्यवसायि ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
यसैगरि उक्त बैठकमा सबै व्यवसायिहरुलाई आ आफनो व्यवस्थापनमा उत्र्सजन फोहोर बर्गिकरण सम्बन्धि सचेतना गर्ने र शुल्क लगाई फोहोरमैला व्यवस्थापनमा उपयोग गर्ने , प्लाष्टिक जन्य,काँच जन्यर कुहिने फोहोर र नकुहिने फोहोरको बर्गिकरण गरेर नगरको फोहोर फाल्ने टिप्उरमा राख्ने, नगरपालिकाले नियमित टिप्पर फोहोर व्यवस्थापनका लागि पठाउने , ठुलो गाडि बेलुकि ६ बजे पछि र बाइक सडक क्षेत्राधिकार बाहिर पार्किङ्ग गर्ने लगाएतका निणर्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय