२०८२ माघ१७,
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रमकाे आयाेजना गर्दै अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
आज बाँकेकाे काेहलपुरमा एक कार्यक्रम काे आयाेजना गर्दै अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

स्वच्छ लघुबित्त समृद्ध सदस्य भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमकाे उदेश्य अर्ध वार्षिक प्रगति कार्यक्रमा दिईएकाे लक्ष्य तथा प्रगतिकाे अवस्था तथा कर्मचारीकाे क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयाेजना गरिएकाे संस्थाका मानव जनशक्ति ब्यवस्थापन प्रमुख मान बहादुर चाैधरीले बताए ।
उक्त कार्यक्रममा बाेल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका निवर्तमान कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितले संस्थाले राम्रो प्रगति उन्मुख रहेकाे र यस कार्यलाई निरन्तरता दिई सबैले अघि बढ्नु पर्ने बताए ।

उक्त कार्यक्रम युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम कार्यकारी प्रमुख हिरा बहादुर आलेकाे सभाअध्यक्ष सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय