कमलबजार चैत्र २४
नेपाली कांग्रेसको आगामी महाधिबेशनमा कमलबजार नगरपालिका नगर सभापतीमा युवा नेता सुर्य बिष्ट ले उम्मेदवारी धोषणा गरेका छन ।
कमलबजार नगरपालिका वडा न. २ निवासी युवा नेता बिष्ट सानै उमेरदेखि राजनिती लाई नजिक बाट नियालेका घरयासी वातावरण नै राजनितीमय भएको सानै देखि ने.बि.संध हुदै नेपाली कांग्रेसमा लागेका बिष्ट स्थानिय निर्वाचनमा कमलबजार नगरपालिकामा कांग्रेसलाई जिताउन अंहम भुमिका खेलेका थिय ।
बिश्वका धेरै देश को भम्रण तथा काम गरेको अनुभव भएका ,अध्ययनशिल अगे्रजी बिषयमा राम्रो दखल भएका ,गलत प्रबृती का तिखो प्रहार गर्ने ,स्पष्ट बक्ता ,मिशन र भिजन भएका ,युवा हरु माझ परिचित बिष्ट ले आफनो उम्मेदवारी पार्टी गुट र गुटको आर्शिवादमा हुने उम्मेदवारी का बिरुद्घ रहेको बताउनु भयो ।
कमलबजार नगरपालिका मेयर ओम प्रकाश बिष्ट को छोरा युवा नेता सुर्य बिष्टको उम्मेदवारी ले युवा जगतमा उत्साह छाएको छ भने नेपाली कांग्रेसको कमलबजार कमलबजार को राजनैतिक समिकरण तंरङ्ग ल्याएको छ ।
ADVERTISEMENT