अछाम फाल्गुन १२ ।
अनेरास्ववियु अछामको १९ औ सम्मेलन बाट प्रेम देबकोटाको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्वाचित भएको छ !
कमिटीको उपाध्यक्षमा भिम बडाहित ,राज कुमार सुनार
सचीवमा जगत भण्डारी त्यसैगरी सह–सचीवमा श्यामसुन्दर रावल,मनोज रावल,भुमिका साउद,खेम राज बुढा तथा
कोषाध्यक्ष–मिलन साउद निर्वाचित भएका छन ।




