हिक्मत बहादुर नेपाली
अछाम, जेष्ठ १ ।
कमलबजार नगरपालिका वडा नं.९ मष्टावण्डालीले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेट बाट गर्ववती तथा सुत्केरी महिलालाई अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा बाट बिनियाेजित ५० हजार बाट २०८० श्रावण  देखि हाल सम्मका ४१ जना सुत्केरी र गर्बवति महिला एक कार्यक्रमका विच अण्डा वितरण गरिएको वडा अध्यक्ष कमल प्रसाद बजगाईले जानकारी दिनु भयो ।
मासिक रुपमा गर्बवति लाई महिनाकाे एक दिन अण्डा र चना काे व्यवस्था समेत वडाले गरेको अध्यक्ष बजगाईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय