हिक्मत नेपाली
अछाम असार ०७ ।
कमलबजार नगरपालिका वडा नं ९ बजगाउ निवासी रंग प्रसाद बजगाई स्वारका छोरा खेमराज स्वार बजगाई क्यान्सर रोग बाट ग्रसित भई ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गराईरहनु भएको छ । उनको परिवार संग भएको आर्थीक उपचारमा खर्च भैसकेको छ । हाल उनको आर्थीक अवस्था निकै कमजोर भएको र निज खेमराज स्वार बजगाई जिवन मरणको दोसाद भएको अवस्थामा उनको उनको उपचार गराई जिवन बचाउनमा आर्थीक सहयोग गरिदिन हुन हार्दिक अपिल गरिएको छ । उन लाई सहयोग गर्न उनको राष्ट्रिय बाणिज्य बैक बानेश्वरमा शाखामा रहेको खाता नम्वर १४२०१०००६५१२५०१० मा जम्मा गर्न सक्नुहुनेछ । साथै उनको सम्पर्क नं ९८४०१६०३३३ मा सम्पर्क गर्न सकिनेछ र तल उल्लेखित क्युआर कोडमा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय