कमलबजार नगरपालिका वडा ८ ढाँकुको गत आव २०८१ ८२ को सार्वजनिक सुनुवाई तथा यस आव को चौमासिक प्रगती समिक्षा भोली विहान १० बजे वडा कार्यालयको प्राङगणमा हुने भएकोले सम्पुर्ण वडाका नागरिक तथा सारेकारवाला सबैलाई सहभागीता जनाई दिनहुन वडा अध्यक्ष प्रजा बहादुर बोगटीले अनुरोध गर्नुभएकोछ ।
यस अघि २० गते हुने सूचना भएता पनी विविध कारणवस कार्यक्रमको मिती सरेको हो ।




