नेपाली कांग्रेस तुर्माखाद गाउँ कार्यसमितीले आयोजना गरेको चुनाव केन्दित छलफल कार्यक्रम तुर्माखाँदमा सम्पन्न भएको छ ।
नेपालिकांग्रेस गाँउ कार्यसमितिका सभापति कविराम वयक को सभापतित्व कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालि कांग्रेस प्रदेश कार्यसमितिका सह महामन्त्री अम्बिका चलाउनेले नेपाली कांग्रेस बदलिएको र समय अनकुल रूपान्तरण हुदै देश विकास र समृद्धिको तर्फ बदल्ले जिम्मा नेपाली कांग्रेसको भएको बनाउनु भयो । विकास निकास ,समृद्धि सुशान प्रदान गर्ने र संविधानको रक्षाका लागी नेपालि कांग्रेस को सरकार आवश्यक रहेकाले कांग्रेस पाटिका प्रस्तावित उम्मेदवार लाई जिताउन सबै पाटी पंतिलाई एकमत हुदै एक ढिक्का भएर लाग्न अनुरोध गर्नुभयो । कार्यक्रमका विषिष्ट अतिथि नेपाली कांग्रैस अछामका सभापति निर्वतमान प्रतिनिधि सभा सदस्य एवंम प्रतिनिधी सभाका उमेदवार पुष्प बहादुर शाहले आफु पस क्षेत्रको विकासको लागि अहोरात्र लागिरहेको प्रयास बताउनु भएको छ ।
आफुले जंगल घाटको पक्की पुल निर्माणका लागि सम्बन्धित निकायमा प्रयास गारि काम आगाढी बढाएको र वेतन कर्णाली जलविधुत आयोजनाको निर्माणको काम अगाडी बढाउन समेत सुई कृतिको निर्णय गराएको र हाल स्थगित भएको पुल आर्क डिजाएनको १सय ८० मिटर लामो बन्ने र त्यसको पहल कदमी आफुले लिएको बताउनु भयो । उक्त पुल निर्माणको लागी डिपिआर साहित प्राविधिक डिजायन स्टेमेट सहित ४४ करोड रकम सुनिश्चित भई निर्माण गर्न बोलपत्र आह्वानको प्रकृयामा रहेको बताउनु भयो ।
आफुले अछाम र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि संसद र सरकारमा बुलन्द आव उठाएको बताउनु भयो । आफुलाई आफ्नो निर्वाचान क्षेत्रका सम्पूर्ण जनताको साथ रहेकोले आफ्नो विजय सुनिश्चित रहेकाले हल्लाको भरमा नपरी एक ढिक्का भएर आशनन निवाचनमा होमिन आफ्ना पाटिका कार्यक्रता र आम मतदाता लाई अनुरोध गर्नु भएको छ ।
अछाम कांग्रेस एक ठिक्का रहेको सन्देस दिन सबैलाई अनुरोध गर्नु भयो। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा सभापती लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय