नेपाल जेसिजले चितवनकाे साैराहमा आयाेजना गरेकाे LOM Leaders Academy मा अछाम जेसिज शाखा January महिनामा उत्कृष्ट हुँदै २ वटा Award बाट सम्मानित भएकाे छ। SANKALPA TO SUCCESS AWARD बाट सम्मानित नेपाल जेसिज बर्ष २०२६ का अध्यक्ष जीवन कार्की द्वारा हस्ताक्षरित सम्मान पत्रमा जेसिजको उदेश्य पुुरा गर्न अछाम शाखाले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरिएको छ ।
Academy मा सहभागी अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी, महासचिव आनन्द साउद र कोषाध्यक्ष कमल कुमार रावलले सो कुरा जानकारी गराउनु भयो ।





