हिक्मत नेपाली, कमलबजार, असाेज २१ ।  सुरिलो स्वरकि धनि गायिका शुसिला बमको स्वरमा सजिएको मेरो भाइ बोलको देउडा गीत सार्वजनिक भएको छ । शुसिला , मोनिका र भुपेशको अभिनय रहेको उक्त गितमा जय खड्काले पनि स्वर दिनु भएको छ । सुदुर खबर वान मा उक्त गीत सार्वजनिक भएको गायिका शुसिला बमले कमलबजार दैनिक डटकम लाई जानकारी गराउनु भएको हो ।  https://youtu.be/XM3FarqF45k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय