हिक्मत नेपाली
कमलबजार, जेठ २ ।
कमलबजार नगरपालिकाको नगर प्रमुखमा नेपाली काग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २ सय ८८ ल्याएर विजयी हुनु भएको छ उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत प्राप्त गर्नुभयो । साउदको भन्दा ढकालले २२३ मत बढी ल्याएर विजय हुनु भयो सस्तै कमलबजार नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका शारदा कुमारी बिष्ट कुँवर ४ हजार ५ सय २८ ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गौरी भण्डारी विष्टले ३ हजार ६ सय ४८ प्राप्त गर्नुभयो । शारदा बिष्ट कुवर ले गौरी भण्डारी बिष्टको भन्दा ८८० मत बढी ल्याएर फराकिलो मत अन्तरका साथ विजयी हुनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय