लोकपप अनि मेलोडियस गीत संगीत मार्फत सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक तथा सर्जक हुन् टंक तिमिल्सिना । अरु भन्दा फरक गीत संगीत सृजना अनि गाउन रुचाउने टंकले गाएका सयौं गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् । यसैबीच, टंकको आवाजमा फ़ेरि अर्को नयाँ गीत रिलिज भएको छ। टंक तिमिल्सिना उक्त म्युजिक भिडियो बारे यस्तो भन्छन्, नमस्तै सबैमा, धेरै समयको अन्तरालपछी फेरि पनि डिजिटल दुनियाँमा साँगीतिक भेट भएको छ । यहाँहरुको माया ममता र यहाँहरुकै हौशलाले सँगीतीक क्षेत्रमा अगाडि बढ्ने क्रममा ल्याएको छु “त्यसको नाटकै हो” आशा छ पहिले जस्तै माया, ममता पाउनेछु ! गीतलाई शेयर गरेर हौशला दिनुहुनेछ भन्ने आशामा छु । यो साँगितिक कोशेलीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णमा ह्रुदयदेखी नै धन्यवाद ब्यक्त गर्न चाहान्छु । उक्त म्युजिक भिडियो Tanka Timilsina युटुब च्यानलमा रहेको छ। देशभरी नाटक नै नाटक चलिरहेको बेलामा सांगेतिक क्षेत्रको पनि उकृष्ट नाटक लिएर आउनु भएको मा बधाई छ सुप्रसिद्ध आदरणीय गायक टंक तिमिल्सिना , उत्कृष्ट शब्दको लागि आदरणीय रुपेश साउद र र्यापर किङ कार्की ji लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना। देशका नेताको नाटकबाट वाक्क भएका देश बसि लाई यो नाटक हेरेर मनोरञ्जन लिएर साथ दिनुहोला। पिलिज लाइक , शेयर र कमेन्ट ले साथ दिनुहोला। भिडियो पुरा हेर्नका लागि युटुबमा गएर Tanka Timilsina सर्च गरि हेर्न सक्नुहुनेछ, साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय