
(श्रीङ्गारिक मुक्तक )
लगाउने भए सिदुर,माला गाँसि दिनेछु
तिमी रिसाउदा मुसुक्कै हाँसि दिने छु ।
रिसालु तिमी रिसाउदै परपर भागाैले
च्याप्प समाउदै आँगालाे मै टाँसि दिनेछु । * जनक अधिकारी , दैलेख
(श्रीङ्गारिक मुक्तक )
लगाउने भए सिदुर,माला गाँसि दिनेछु
तिमी रिसाउदा मुसुक्कै हाँसि दिने छु ।
रिसालु तिमी रिसाउदै परपर भागाैले
च्याप्प समाउदै आँगालाे मै टाँसि दिनेछु । * जनक अधिकारी , दैलेख