
हिक्मत नेपाली
कमलबजार चैत्र ३ ।
कमलबजार नगरपालिका वडा नं ९ स्थाई ठेगाना भएका सर्जक जनक रावत(अनुराग) को शब्द तथा बिष्णु भट्टको सङ्गीत र स्वरमा सजिएको छुट्नु पर्छ कसो गरु बोलको आधुनिक गीत सार्वजनिक भएको छ । कारुणिक रसले भरिएको उक्त गित AB Entertainment Nepal एबि ईन्टरटेनमेन्ट नेपाल नामक युटुब च्यानलमा सार्वजनिक भएको हो । उक्त गितको म्युजिक भिडियोमा राजेश कार्कीको निर्देशन तथा दिनेश कठायत, ज्ञानेन्द्र खडका र सुजाता कार्कीको अभिनय रहेको छ ।
अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सो गीतको एरेन्ज, मिक्सीगं र मास्टरिंग बिशाल निरौलाको रहेको छ । गीतको भिडियो हेर्न तलको लिंंकमा क्लिक गर्नु होला ।