धनगढी, १० पुस ।कैलाली जिल्ला कराते महासंघ तथा जिल्ला रेफ्री कमिसनको आयोजनामा धनगढीस्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबारदेखि कैलाली जिल्लास्तरीय  रेफ्री सेमिनार प्रारम्भ भएको छ l २ दिन सम्म संचालन हुने कार्यक्रममा कैलाली जिल्ला भरिका ५१ जना रेफ्रीहरुको सहभागिता रहेको छ l

सुदूरपश्चिम प्रदेशखेलकुद परिषदका सदस्य सन्तोष बि.क., कैलालीजिल्ला खेलकुद समितिक अध्यक्ष ललित खत्री लगायत सुदूरपश्चिम प्रदेशखेलकुद परिषद र कैलाली जिल्ला खेलकुद समितिमा कार्यरत सरकारी प्रशिक्षकहरु र जिल्लाका बरिष्ठ कराते प्रशिक्षकहरु, प्रदेश र जिल्ला कराते महासंघका पदाधिकारी एवं सदस्यहरु उपस्थित रहेको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले गरेका थिए l

प्रमुख अतिथि पाण्डेयले राम्रा खेलाडीहरु उत्पादन गर्न प्रशिक्षक र खेलाडीहरुमा रेफ्री सम्बन्धि सम्पूर्ण ज्ञान हुनु आवश्यक रहेकोले यस्ता कार्यक्रमहरु कराते निर्णायक,प्रशिक्षक र खेलाडीहरुका लागि अति महत्वपूर्ण रहेका बताए l कैलाली जिल्ला खेलकुद समिति र कैलाली जिल्ला कराते महासंघका अध्यक्ष ललित खत्रीले सुदूरपश्चिम प्रदेश करातेले सफलताका नयाँ आयामहरू स्थापित गर्दै गैरहेको र सफलताको यो गति निरन्तर कायम रहनुपर्नेधारणा व्यक्त गरेका थिए l

सभापतिको रुपमा बोल्दै जिल्ला रेफ्री कमिसनका संयोजक कराते प्रशिक्षक आश्रम खत्रीले निर्णायकहरुले आफ्नो-परायो नहेरेर निष्पक्ष भएर कार्य गर्नु पर्ने बताउनुभयो l खत्री एशियाली कराते महासंघकाप्रमाणित प्रशिक्षक(Asian Karate Federation Certified Coach)समेत हुन l

कार्यक्रमको संचालन कराते प्रशिक्षक केशव बहादुर बडुवालले गरेका थिए भने कराते सहायक प्रशिक्षक प्रकाश कुमार चन्दले सहभागी सबैलाई स्वागत गरेका थिए l

कैलाली जिल्लाका बिभिन्न पालिकहरुबाट आएका कराते प्रशिक्षकहरुलाईनिर्णायक सम्बन्धि अध्यापन गराई परीक्षा सम्पन्न गर्नका लागि जिल्ला रेफ्री कमिसनले एशियाली कराते महासंघकाप्रमाणितनिर्णायकहरु(Asian Karate Federation Certified Judges) प्रकाश कुमार चन्द, केशव बहादुर बडुवाल र हिक्मत बहादुर गुरुङलाई जिम्मेवारी प्रदान गरेको छ l

आसन्नप्रदेश रेफ्री सेमिनार र राष्ट्रिय रेफ्री सेमिनारलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा सेमिनारहरु आयोजना भैरहेको नेपाल कराते महासंघकोराष्ट्रिय रेफ्री कमिसनका सदस्य समेत रहनुभएका अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्दले बताए l

धनगढीमा कराते रेफ्री सेमिनार प्रारम्भ

कैलाली जिल्ला कराते महासंघ तथा जिल्ला रेफ्रीकमिसनको आयोजनामाधनगढीस्थितबहुउद्देश्यीय कभर्ड हलमासोमबारदेखिकैलालीजिल्लास्तरीयरेफ्री सेमिनार प्रारम्भ भएको छ l २ दिन सम्म संचालन हुने कार्यक्रममा कैलाली जिल्ला भरिका ५१ जना रेफ्रीहरुको सहभागिता रहेको छ l

सुदूरपश्चिम प्रदेशखेलकुद परिषदका सदस्य सन्तोष बि.क., कैलालीजिल्ला खेलकुद समितिक अध्यक्ष ललित खत्री लगायत सुदूरपश्चिम प्रदेशखेलकुद परिषद र कैलाली जिल्ला खेलकुद समितिमा कार्यरत सरकारी प्रशिक्षकहरु र जिल्लाका बरिष्ठ कराते प्रशिक्षकहरु, प्रदेश र जिल्ला कराते महासंघका पदाधिकारी एवं सदस्यहरु उपस्थित रहेकोकार्यक्रमकोउद्घाटनसुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले गरेका थिए l

प्रमुख अतिथि पाण्डेयलेराम्रा खेलाडीहरु उत्पादन गर्न प्रशिक्षक र खेलाडीहरुमा रेफ्री सम्बन्धि सम्पूर्ण ज्ञान हुनु आवश्यक रहेकोलेयस्ता कार्यक्रमहरु कराते निर्णायक,प्रशिक्षक र खेलाडीहरुका लागि अति महत्वपूर्ण रहेका बताउनुभयोकैलाली जिल्ला खेलकुद समिति र कैलाली जिल्ला कराते महासंघका अध्यक्ष ललित खत्रीले सुदूरपश्चिम प्रदेश करातेलेसफलताका नयाँ आयामहरू स्थापित गर्दै गैरहेको र सफलताको यो गति निरन्तर कायम रहनुपर्नेधारणा व्यक्त गरेका थिए l

सभापतिको रुपमा बोल्दै जिल्ला रेफ्री कमिसनका संयोजक कराते प्रशिक्षक आश्रम खत्रीले निर्णायकहरुले आफ्नो-परायो नहेरेर निष्पक्ष भएर कार्य गर्नु पर्ने बताए l खत्री एशियाली कराते महासंघकाप्रमाणित प्रशिक्षक(Asian Karate Federation Certified Coach)समेत हुन l

कार्यक्रमको संचालन कराते प्रशिक्षक केशव बहादुर बडुवालले गर्नु भएको थियो भने कराते सहायक प्रशिक्षक प्रकाश कुमार चन्दले सहभागी सबैलाई स्वागत गरेका थिए  l

कैलाली जिल्लाका बिभिन्न पालिकहरुबाट आएका कराते प्रशिक्षकहरुलाईनिर्णायक सम्बन्धि अध्यापन गराई परीक्षा सम्पन्न गर्नका लागि जिल्ला रेफ्री कमिसनले एशियाली कराते महासंघकाप्रमाणितनिर्णायकहरु(Asian Karate Federation Certified Judges) प्रकाश कुमार चन्द, केशव बहादुर बडुवाल र हिक्मत बहादुर गुरुङलाई जिम्मेवारी प्रदान गरेको छ l

आसन्नप्रदेश रेफ्री सेमिनार र राष्ट्रिय रेफ्री सेमिनारलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा सेमिनारहरु आयोजना भैरहेको नेपाल कराते महासंघकोराष्ट्रिय रेफ्री कमिसनका सदस्य समेत रहएका अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्दले बताए l

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय