काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले हिजो प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन्। राष्ट्रपतिकाे निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्न नेताहरू प्रधानमन्त्री समक्ष पुगेका थिए।
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।
कांग्रेसका बरिस्ठ नेताहरूकाे आग्रहमा प्रचण्ड सकारात्मक देखिएकाे स्राेतले बतायाे। प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताए र सोहि अनुरुप आज माओवादीले राष्ट्रपतिबारे छलफल गर्न पदाधिकारी बैठक बाेलाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय