
सर्वोच्चको फैसला लाई माधवकुमार नेपालले लोकतन्त्रको जित भनी टिप्पणी गरेका छन् ।
नेपालले भने – ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो नेपाली जनताको पनि जित हो ।’
मंगलवार सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बोलाउने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको छ ।