बाजुरा: बाजुरा आइतबार बाजुराको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा बस पुगेको छ। पहिलो पटक बस मार्तडी हुँदै कोल्टी पुगेको हो।

कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरको बस पुगेपछि बस हेर्ने स्थानीयको भिड लागेको छ।

उक्त बस बाजुराको कोल्टी हुँदै हुम्ला नियमित चल्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय