
२०७७ फाल्गुन १८
सुदूरश्चिम प्रदेश सभा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्क बहादुर कुंवर (गोविन्द) लाई उपचारका लागि काठमाडौ लगिएको छ । कोरोना पुष्टि भएका उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हवाई उद्दार गरि काठमाडौ लगिएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि ग्राण्डि अस्पताल काठमाडौ लगिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।