
प्रथम कमलबजार सांस्कृतिक महोत्सव २०७७ अन्तिम दिन चर्चित दोक तथा दोहरी गायिका ज्योती मगर को प्रस्तुती रहने छ ।चेतना युवा क्लबको आयोजना कमलबजार नगरपालिका सहकार्य रहेको प्रथम कमलबजार सांस्कृतिक महोत्सव २०७७ मा आज हट मोडेल तथा चर्चित दोक तथा दोहरी गायिका ज्योती मगर लगायत मनिष खडका ,र चर्चित रयापर राजेन्द्र भट्ट ,मिस्टर आरजे को धमाकेदार प्रस्तुती रहने आयोजक चेतना युवा क्लबका अध्यक्ष नुप साउद ले बताउनु भयो ।