काठमाडौं, २१ काठमाडौं । नयाँ तीन जना मन्त्रीले सोमबार अपराह्न ५ बजे शपथ लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ गठबन्धनका विषयमा जानकारी गराएका छन् । र, प्रधानमन्त्रीले आज तीन जना विनाविभागीय मन्त्रीले शपथ लिने बताएका छन् ।

नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय