अछाम पौष १
नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागी यज्ञ बहादुर बोगटीले उम्मेदवारी दिनु भएको छ । संकटको वेला अछाम जिल्लमा पार्टी बचाएर नेता तथा कार्यकर्तामा उर्जा दिन सफल सुदूरपश्चिम क्षेत्रको बैचारिक इमान्दार कर्तव्य निष्ठ दृढ र सरल स्वभावका जनता माझ लोकप्रिय नेताको छवि बनाएका पुर्व प्रतिनिधी सभा सदस्य समेत भईसकेका बोगटीले आफुलाई मत दिएर केन्द्रिय सदस्यमा विजय गराई दिन महाधिवेशन प्रतिनिधी लाई अपिल गरेका गर्नुभएको छ । बोगटी नेकपा एमालेको ११ औं महाधिवेशनमा सुप भुगोल तर्फ बाट केन्द्रिय सदस्यका उम्मेदवार हुनुहुन्छ । तत्कालिन प्रतिनिधी सभा सदस्य भएको वेला बोगटीले यस क्षेत्रको विकासका लागी उल्लेखनिय भुमिका खेल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय