अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय बल सिंह दमाइका (साईला छोरा, जनक दमाइँ) लामो समयदेखि वैदेशिक रोजगारीमा रहँदै आउनुभएको थियो । वैदेशिक रोजगारीकै क्रममा उहाँलाई मुख को गाला भित्र समस्या देखापरेको थियो।
चिकित्सकको (Doctor) जाँच तथा सल्लाहअनुसार उहाँलाई मुख को गाला भित्र क्यान्सर (एड्भान्स स्टेज, तेस्रो (VII) चरणभन्दा पनि गम्भीर) भएको पुष्टि भएको छ। चिकित्सकको (Doctor) सिफारिसअनुसार उहाँको अपरेसन भइसकेको छ र हाल रेडिएसन तथा किमोथेरापी (Radiation + Chemotherapy) उपचार निरन्तर चलिरहेको छ। उपचार प्रक्रिया अत्यन्तै महँगो भएकाले अहिलेसम्म करिब नेपाली रुपैयाँ ९ लाखभन्दा बढी खर्च भइसकेको छ। यस कारण उहाँको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। यस कठिन परिस्थितिमा उहाँको जीवन रक्षा तथा उपचारलाई निरन्तरता दिनका लागि सबै सहयोगी मन, आफन्तजन, दाजुभाइ तथा दिदीबहिनीहरूबाट आर्थिक सहयोगको हार्दिक अपिल गर्दछौँ। सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ।
यहाँहरूको सानो सहयोग र प्रार्थनाले एक परिवारको जीवन उज्यालो बनाउन सक्छ। तसर्थ उहाँको जीवन रक्षार्थ सहयोगका लागि सम्पर्क नम्बरहरू (मोबाइल):
1. झनक दमाइँ – +91 9063736670- (Google Play & PhonePe)
2. गोविन्द दमाइँ – +91 9032556489- (Google Play & PhonePe)
3. दिनेश दमाइँ – +91 8501915256- (Google Play & PhonePe)
४. नेपालका लागि : सुुरेश बहादुर दमाईको esewa id: 9868289070 तथा अछाम कमलबजार स्थित प्रंभु बैंकको खाता नं : 1300105560200013 वा तल उल्लेखित Scaner मा Scan गरि सहयोग पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय