५ बर्षे कार्यकालको अन्तिम चरणमा आईपुग्दा निर्वाचनताका चुनावमा घोषणा गरे बमोजिम विकासका कामहरु के के भएत यस बिषयमा कमलबजार नगरपालिका वडा नं ६ बिरपथका वडा अध्यक्ष राम बहादुर शाह संग कमलबजार मिडिया प्रा.लि द्धारा सञ्चालित कमलबजार दैनिकका सम्पादक हिक्मत बहादुर नेपालीले गरेको कुराकानी