हिक्मत नेपाली
कमलबजार, असोज ३१
अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं ७ सेरा निवासी भिमराज कामी र उनकी धर्म पत्नी सुकि(बिन्दा) कामी विगत ३ वर्ष देखि दुबै मृगौला पिडित भई हाल उपचारको क्रममा छन । डाक्टरको सल्लाह अनुसार निजको उपचार गर्न झन्डै पचास लाख रकम खर्च लाग्ने अनुमान गरिएको छ । निज कामीको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोग गरि जीवन रक्षा गरिदिन हुन सबैमा अपिल गरिएको छ ।
उहाँ लाई आर्थिक सहयोग गर्नका लागि उहाँका सरोदर बाजे धनराज बिकको नाममा कमलबजारको प्रभु बैंकको खाता नं: १३०००८६१४४९०००११ मा जम्मा गर्न सकिनेछ । साथै तल उल्लेखित व्यक्ति लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय