माघ ५ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छ्न ।
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा आज सिरहाको लहानमा आयोजित सभामा उनले चुनाव भइछाड्ने बताए । उनले भने, ‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय