२०७८ पोष २० मंगलसैन अछाम ।
नेपाल निजामती कर्मचारी युनियन अछामको अध्यक्षमा झपट ढुंगाना सर्वसम्मत चयन भएका छन ।
सोमवार देखि शुरू भएको ८ औ महाधिवेशनले मंगलवार ढुंगाना को अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो । बिगत लामो समय देखि नेपाल निजामती कर्मचारी युनियन रहेर तथा सामाजिक क्षेत्र मा सक्रिय ढुगाना स्वास्थ्य कार्यालयमा कार्यरत रहेर अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउनु छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय