कैलाली , माघ ५ । सहयोगी हातहरु नेपालको आयोजनामा असहाय हरुका लागि नि शुल्क कपडा वितरण गरिएको छ । कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा ६ मा रहेकाे असायहरुका लागि नि शुल्क कपडा बैंक लक्की द्वारा  साहारा घरमा  ५० थान न्यानो लुगा जोड र खाजासेट  वितरण गरिएको सो कार्यमा खटिनु भएका तर्क बिष्ट अनुप ले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो ।  सो कपडा वितरण कार्यक्रमका लागि लम्कि चुहा अस्पतालका कार्यरत Doctor : Prakash Timilsena , निशुल्ककपडा बैंक लम्किका Devendra Sanjyal , Binod Thapa सहयाेगिहात नेपालका Rima Khadka, Khadka Bipana लगायत ले सहजिकरण गर्नु भएको बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय