काठमाण्डौ माघ ९

प्रतिबन्धित बिद्रोही नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव) ले भोली माघ १० गते नेपाल बन्दको धोषणा गरेको छ केन्द्रिय सचिवालय सदस्य क.धमेन्द्र बास्तोलालाई ओली सरकारको गृह प्रसासनले गिरफतार गरे पछि सो पार्टीले संधर्षका कार्यक्रम घोषणा गरेको छ ।पार्टीका महासचिव नेत्र बिक्रम चन्र्द बिप्लव’ ले बिहवार एक बिज्ञप्ती जारी गर्दै नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय